Skip
आज : २०८२ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं क्षेत्र नम्बर २ को सभालाई प्रचण्ड, माधव, घनश्याम र गगनसहितका नेताले सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, ३० गते


काठमाडौं, कात्तिक ३०- चुनाव प्रचारको अन्तिम दिन गठबन्धनका शिर्ष नेताहरुले काठमाडौं क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार ओनसरी घर्तीको चुनाव क्षेत्र कोटेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले छोडेका घनश्याम भुसाल लगायत नेताहरुले सम्बोधन गर्ने भएक हुन् ।

यस्तै प्रचण्डले काठमाडौंकै क्षेत्र नम्बर ९ की कल्पना धमलाको क्षेत्रका चुनावी सभालाई पनि सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । धमलाको क्षेत्र कुलेश्वरमा प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने भएका छन् ।


प्रतिकृया दिनुहोस्