Hamro Sanchar

डरायो जिल्ला अदालत, बुझायो महानगरलाई नक्सा पासको विवरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ९ गते


Advertisement

काठमाडौं, भदौ ८- काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतलाई नक्सा पास भए/नभएको विवरण उपलब्ध गराउन भने पत्र काटेपछि नक्सा पासको विवरण बुझाएको हो ।

जिल्ला अदालतले भने दुई वर्षदेखि फुटपाथमै एउटा ट्रक र बस पार्किङ गरेर राखेको छ ।


प्रतिकृया दिनुहोस्