Hamro Sanchar

काठमाडौं उपत्यकामा १७ जनामा देखियाे हैजा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १७ गते


Advertisement

काठमाडौं, असार १७- काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ ।


प्रतिकृया दिनुहोस्