Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले कटायो ५ करोड भ्युज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा ५ करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो।

गीतको सफलताप्रति अभिनेत्री स्वस्तिमा खड्काले खुसी व्यक्त गर्दै आफ्नो करियरमा गीतहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन्। खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा स्वस्तिमा खड्का र समाइरा थापाको आकर्षक प्रस्तुति छ।


प्रतिकृया दिनुहोस्