Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस उपसभापति उम्मेदवार चालिसेले फिर्ता लिए उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २१ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
चालिसेले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए। उनले बुधबार निर्वाचन समितिमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि १५औँ महाधिवेशन जारी छ।


प्रतिकृया दिनुहोस्