Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउवा पक्षको वडा अधिवेशन आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

त्यसअनुसार असोज २० गते पालिका र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुनेछ।

वडा अधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत र ५६ जिल्लामा निर्वाचन संयोजक खटाइएको जनाइएको छ।

देउवाले वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्


प्रतिकृया दिनुहोस्