Skip

Hamro Sanchar

स्वदेश फर्कनु अघि अयोध्या पुगे रास्वपा सभापति रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २२ गते


२२ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अयोध्या पुगेका छन् ।

सभापति लामिछाने आफ्नो भ्रमण टोलीसहित अयोध्या पुगेका हुन् । पाँचदिने भारत भ्रमणमा रहेको लामिछाने नेतृत्वको भ्रमण टोली आज स्वदेश फर्किंदै छ ।

लामिछानेले भारत भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।


प्रतिकृया दिनुहोस्