Skip

Hamro Sanchar

किन बोलाए प्रधानमन्त्री बालेन्द्र्ले मन्त्रिपरिषद्‌को बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १९ गते


१९ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । बैठकका एजेन्डाबारे खुलाइएको छैन ।


प्रतिकृया दिनुहोस्