Skip

Hamro Sanchar

प्रधानमन्त्री वालेन्द्रले नेपालले भारतको भुमि मिचेको छ भनेपछि हर्कले भने : हुतिहारा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


१७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले भारतको सीमा मिचेको’ अभिव्यक्ति दिएका प्रधानमन्त्री वालेन्द्रको साम्पाङले कडा आलोचना गरेका हुन् ।

साम्पाङले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालबाट भनेका छन्, ‘प्र.म ले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको ! हुतिहारा…

 


प्रतिकृया दिनुहोस्