Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


Advertisement

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहाले प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको थाहा पाएको बताएका छन्।

आज प्रतिनिधसभा बैठकमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले दुई देशको मिचिएको सिमाना टेबल टकमा बसेर साथीका रूपमा छलफल गरेर समाधान गरिने बताए।


प्रतिकृया दिनुहोस्