Skip

Hamro Sanchar

राजनीतिक दललाई अनुदान दिने बालेन सरकारको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


Advertisement

१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय मान्यताप्राप्त दललाई अनुदान दिने घोषणा गरेको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।

उनले राष्ट्रिय मान्यता प्राप्त दललाई गत निर्वाचनमा पाएको मतको आधारमा अनुदान दिनेबारे ब्यापक छलफल गर्ने बताए।


प्रतिकृया दिनुहोस्