Skip

Hamro Sanchar

अन्ततः संसद्‌मा आए प्रधानमन्त्री बालेन्द्र शाह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


Advertisement

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आएका छन्।

आज आगामी आर्थिक वर्षको बजेट पेश गर्न बोलाइएको संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका हुन्।

यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा उपस्थित भएका थिए।

त्यसपछि प्रधानमन्त्री शाह संसद्मा उस्थित भएका थिएनन्। विपक्षी दलले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने माग गर्दै आएका थिए


प्रतिकृया दिनुहोस्