Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनसरीबाट विश्वप्रकाशको दाबी : अब चाँडै कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्व गर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ८ गते


Advertisement

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने बताएका छन् ।

आज सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडै नै गर्नेछ । अहिले यसबारेमा म धेरै बोल्न चाहन्न,’ उनले भने, ‘तर यति चाहिँ नेपाली भाषामा सबैले प्रष्ट बुझ्नेगरी भन्न चाहन्छु– अब कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।’

नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिएर अघि जाने उनले दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्