Skip

Hamro Sanchar

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ५ गते


५ जेठ, काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

उनका अनुसार, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।


प्रतिकृया दिनुहोस्