Skip

Hamro Sanchar

एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । एसईई परीक्षा सञ्चालन भएको एक महिनामा सार्वजनिक गरेको हो । ६५. ९८ प्रतिशत ग्रेडेड भएका छन् ।

कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
– जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा मात्र)
– एम्बिसन गुरु : ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?
– आधिकारिक सरकारी साइट : www.see.gov.np र www.neb.gov.np
– नेपाल टेलिकम : www.see.ntc.net.np
– कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
– इडियु सञ्जाल : www.see.edusanjal.com
– खल्ती : https://khalti.com/app

 


प्रतिकृया दिनुहोस्