
२७ बैशाख, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
यो सँगै नतिजा हेर्नका लागि विभिन्न माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि यी आधिकारिक माध्यमहरूबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकहरूलाई अनुरोध गरेको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
यस्तो छ :














