Skip

Hamro Sanchar

महत्वपुर्ण निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २ गते


२ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो साढे ४ बजे बोलाइएको बैठकमा महत्वपुर्ण निर्णय हुने श्रोतले बताएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्