Skip

Hamro Sanchar

उपसभामुमा राप्रपाकी लामाको पक्षमा ५ मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


२७ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन जारी छ ।

पहिलो चरणमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।

मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । उनको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।


प्रतिकृया दिनुहोस्