हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते
काठमाडौं । बालेन साह नेतृत्वको सरकारमा सोविता गौतम कानुनमन्त्री नै बन्ने भएकी छन् । स्वास्थ्यमन्त्री बनाउने छलफल भए पनि अन्तिममा कानूनमा टुंगो लागेको हो ।
रास्वपा सभापति रवि लामिछानेले फोन गरेर सोवितालाई जानकारी गराएका छन् ।
काठमाडौं । पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले राजनीतिक पृर्वाग्रह र प्रतिसोधपुर्ण ढंगले आफुलाई पक्राउ गरिएको बताएका छन् । लेखकले त्यसको बिरुद्ध आफुले कानुनि लडाँइ लड्ने समेत बताए । आज बिहान भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि लेखकले यस्तो प्रतिक्रिया दिएका हुन् । नव निवार्चित बालेन सरकारले मन्त्रिपरिषदको...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्। उनले पूजापाठ गरेर बालुवाटार सरेको कर्मचारीहरूले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन्। उनी धापासीस्थित निजी निवास सरेकी थिइन्। शुक्रबार मध्याह्न राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित...
काठमाडौं ।जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुने भएको छ। प्रधानमन्त्रीमा बालेन्द्र शाहले पदबहाली गरेपछि बसेको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले बताए। तर सरकारले आयोगको प्रतिवेदन सबैको हकमा भने कार्यन्वयन नगर्ने भएको छ। सुरक्षाकर्मीको...