काठमाडौं । देशभर जारी मतदानको अद्यावधिक विवरण प्राप्त भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान साढे १० बजेसम्म ३८ लाख मत खसेको छ। केही मतदानस्थलबाहेक देशभर बिहान ७ बजेदेखि मतदान जारी छ। आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ ।...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। झापा निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईकाअनुसार अध्यक्ष लिङ्देनले वडा कार्यालयको मतदान केन्द्रमा पुगेर आज बिहान ७:३० बजे...
काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ । हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ५ सदस्यीय टोली ०९स्१२ बजे झापा प्रस्थान गरेको थियो । खराब मौसमको कारण हेलिकप्टर पुनस् डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...