Skip

Hamro Sanchar

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सानेपामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ९ गते


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सानेपा पुगेका छन् । उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपल्ट पार्टी कार्यालय पुगेका हुन् ।

उनले केन्द्रीय समितिको बैठक पनि सानेपामै बोलाएका छन् । बैठकले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर जाने तयारी गरेको छ ।


प्रतिकृया दिनुहोस्