Skip

Hamro Sanchar

रमेश लेखकलाई टिकट नदिएको भन्दै कञ्चनपुर ३ मा गगन विरुद्ध विरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै विरोध भएको छ।

लेखकनिकट कञ्चनपुर ३ का नेता कार्यकर्ताले आज सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरूद्ध नाराबाजी र पुतला दहन गरेका छन्।

लेखक टिकटका आकांक्षी थिए। कांग्रेस संसदीय बोर्डले कञ्चनपुर ३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ।


प्रतिकृया दिनुहोस्