Skip

Hamro Sanchar

नारायणकाजीले सर्लाही–३ बाट दर्ता गरे उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी मनोनयन गराएका छन्।

मंगलबार श्रेष्ठले सर्लाही–३ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।


प्रतिकृया दिनुहोस्