Skip

Hamro Sanchar

हर्क साम्पाङले सुनसरी-१ बाट गराए मनोनयन दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।


प्रतिकृया दिनुहोस्