Skip

Hamro Sanchar

कांग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ-५ को उम्मेदवार बनाएको छ।

हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। उनी अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए ।


प्रतिकृया दिनुहोस्