Skip

Hamro Sanchar

राजु पाण्डे काठमाडौं-३ बाट चुनाव लड्ने, रास्वपाले दियो टिकट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि टिकट दिएको हो ।

आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् । पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख थिए ।


प्रतिकृया दिनुहोस्