Skip

Hamro Sanchar

आसिका तामाङ धादिङ-१ बाट रास्वपा उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ मा सामाजिक अभियान्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट दिएका हुन्। यसअघि तामाङले काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै काठमाडौँबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिएन्। अहिले धादिङ–१ मा रास्वपाकै उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिने भएकी हुन् ।


प्रतिकृया दिनुहोस्