Skip

Hamro Sanchar

मधेसका निवर्तमान सभामुख मण्डलले सांसद पदबाट दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्दैछन्


प्रतिकृया दिनुहोस्