Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहमतिका लागि विशेष महाधिवेशन पक्षधरको ८ बुँदे प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


Advertisement

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ।

आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो ।

आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

यस्ता छन् प्रस्ताव-

–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने

क्जष्खबm ऋझभलत
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने

च्ष्ममष्कष्ममष् वभधभििभचक
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने

–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने

–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने

–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने

–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने

– विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने


प्रतिकृया दिनुहोस्