Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधामन्त्री कार्की र ओलीबीच ‘वान टु वान’ वार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २४ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीले प्रधानमन्त्री कार्कीसँग ‘वान टु वान’ वार्ता गरेका हुन्।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए।

आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै लिएर गएका ओलीले चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसँग एक्लै लामो संवाद गरेका हुन् ।


प्रतिकृया दिनुहोस्