Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महासचिवमा विजयी भएपछि शंकरले भने : सबैसँग मिलेर काम गर्छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने बताएका छन्।

आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणना स्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

पोखरेल दोस्रो कार्यकालको लागि एमाले महासचिवमा विजयी भएका हुन्।

पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्। उनीहरूबीचको मतान्तर २२९ छ


प्रतिकृया दिनुहोस्