Skip

Hamro Sanchar

पूर्वप्रधानमन्त्री भट्टराईको घरमा पनि आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।

काठमाडौँको टोखामा रहेको उनको घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन्।

अहिले पनि प्रदर्शनकारीहरू भट्टराई घरअगाडि नाराबाजी गरिरहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार परिवारका सदस्यहरू हारगुहार गर्दै सामान ओसार्न थालेका छन्


प्रतिकृया दिनुहोस्