Skip

Hamro Sanchar

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १२ गते


काठमाडौं । जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।


प्रतिकृया दिनुहोस्