Skip

Hamro Sanchar

जब प्रधानमन्त्री ओलीले देउवालाई विपक्षी दलको नेता भने…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भन्दै सम्बोधन गरेका छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तकको विमोचन समारोहमा उनले सम्बोधन गर्ने क्रममा भने, “विपक्षी दलका नेता….”

उनी झसँग हुँदै फेरि भने, “ए अहिले त हामी सरकारमा सँगै पो छौँ त !”


प्रतिकृया दिनुहोस्