काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केही नेता यति बेला छलफलमा जुटेका छन् । काठमाडौंको महाराजगन्जस्थित देउवानिवासमा कांग्रेस नेताहरू छलफलमा जुटेका हुन् । विशेष महाधिवेशनले पार्टी फुटको सम्भावित दुर्घटना निम्त्याउन सक्ने भन्दै निकासका निम्ति प्रयास थालिएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । छलफलमा देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का,...
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई अपिल गरेका छन्। कार्यवाहक सभापति खड्काले सोमबार अपराह्न अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरलाई गम्भीर हुन आग्रह गरेका छन्। विशेष महाधिवेशनमा सहभागीलाई अपिल गर्दै खड्काले भनेका छन्, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै...