काठमाडौं । यसपालिको दसैं–तिहारमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले केही राहत पाउने भएका छन्। चाडपर्वको समयमा टिकटको भाडा बढाइएको गुनासोपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले) वायुसेवा कम्पनीहरूसँग छलफल गरी स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमति गराएको हो। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्षसहित विभिन्न तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।...
२२ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्। आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्। यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो।...