Hamro Sanchar

प्रधानमन्त्रीसँग संसद्‍मा पहिलोपटक प्रत्यक्ष प्रश्नोत्तर सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ४ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्‍मा पहिलोपटक प्रश्नोत्तर सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले यो अधिवेशनमा पहिलोपटक प्रश्नोत्तरमा भाग लिएका हुन् ।


प्रतिकृया दिनुहोस्