काठमाडौं । वनमा मृत फेला परेका अछामकी दुई किशोरीलाई उनैका प्रेमीले हत्या गरेको खुलेको छ। गत शनिबार साँझ अछामको ढकारी गाउँपालिका–१ शोडषा सामुदायिक वनमा १४ वर्षकी सरस्वती खड्का र १५ वर्षकी ईशरा खड्का मृत फेला परेका थिए। अनुसन्धानबाट दुई किशोरले उनीहरूको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। आज पत्रकार सम्मेलन...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीसम्बन्धी अध्यादेशबाट उक्त क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको बताए । सहकारीमा लाखौँ बचतकर्ताको रकम सञ्चालकले अपचलन गरेको भन्दै उनले...
काठमाडौं, माघ १९- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नि प्रसाद सापकोटाले, नेकपा एमाले यो धर्तीको सबै भन्दा अराजनीतिक झुण्ड भएको बताएका छन् । नेकपा माओवादी केन्द्र, कागेश्वरी मनोहरा नगर समितिको तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ , थालीमा आयोजित...