काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूलाई लक्षित गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन् । कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्नेमा जोड दिएका हुन् । उनले प्रतिवेदनमा राष्ट्रिय...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान-श्रीमती एकै पटक सांसद बन्न नपाउने प्रस्ताव गरेका छन्। जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकहरूमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै उनले त्यसलाई तोड्न यस्तो प्रस्ताव गरेका हुन्। जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले पेस गरेको समसामयिक राजनीतिक समस्यासम्बन्धी प्रतिवेदनमा एकाघरका सदस्य (मूलतस्...
काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।...