१९ असोज, पर्सा । वीरगन्जस्थित सुक्खा बन्दरगाह(ड्राइपोर्ट) निर्माणका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जा उपलब्ध गराउन स्थानीयले सरकारसँग माग गरेका छन्। मुआब्जा उपलब्ध गराउने विषयमा सरकारका सम्बन्धित निकायसँग पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले ड्राइपोर्टको मुख्य ढोकामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्। मुआब्जा...
काठमाडौं, असोज १९- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (पेसागत तथा बुद्धिजीवीतर्फ) पदका लागि शिक्षाविद् तथा समाजसेवी सह–प्राध्यापक शत्रुघ्न प्रसाद गुप्ताले उम्मेदवारी प्रस्तुत गरेका छन्। लामो समयदेखि शिक्षा क्षेत्र, विद्यार्थी आन्दोलन तथा सार्वजनिक क्याम्पसको संस्थागत विकासमा सक्रिय गुप्ताको राजनीतिक र पेसागत यात्रा चार दशकभन्दा लामो छ। नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा...
काठमाडौं । गत भदौ १० गते रसुवा तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका दुई परिवारका ६ जना विद्यार्थीलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ अवस्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालयले अध्ययनको अवसर प्रदान गरेको छ। बाढीका कारण प्रभावित बालबालिकाको शिक्षा अवरुद्ध नहोस् भन्ने उद्देश्यले विद्यालयले उनीहरूलाई आफ्नो विद्यालयमा...