काठमाडौं । नेपाली बजारमा मंगलबार (पुस १५) सुनको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, यस दिन चाँदी तोलामा ३०५ रुपैयाँले घटेर...
काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले व्यक्तिगत लाभभन्दा जनताको चाहना र देश हितलाई सर्वोपरि राखेर आफूहरू अघि बढेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उज्यालो नेपालको एकीकरणपश्चात् उनले प्रतिक्रिया दिएका हुन् । मंगलबार (पुस १५) सामाजिक सञ्जाल फेसबुकमा उनले रास्वपासँग उज्यालो नेपालको एकीकरणले देशलाई सही...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत बताएका छन् । मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू भने १५ औं...