काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन(जी घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। भट्टराईले आयोगको प्रतिवेदन पढेपछि तत्कालीन सरकारले गम्भीर गल्ती गरेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ । टीओबी समूहले आन्दोलन...
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको...
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए...