काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्। सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो। लुम्बिनीले दोस्रो क्वालिफायरमा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएकामा देउवा नजाने भएका हुन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले देउवा नजाने भएकाले उद्घाटन समारोहमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइने जानकारी दिए । आज...
काठमाडौं । सुनिता डंगोल नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनलाई महाधिवेशन प्रतिनिधिमा मनोनप्त गरिएको छ । १०८ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् । जसको ४९ औं नम्बरमा डंगोलको नाम छ । डंगोल काठमाडौं महानगरपालिकाको उपमेर हुन् । २०७९ को चुनावबाट उनी उपमेयर भएकी हुन् । सुरुमा...