काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री भई देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘जेनजी’सँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् आउँदो निर्वाचनमा नेकपा माओवादी ९विप्लवको पार्टी०ले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलामञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । आज काठमाडौंमा आयोजित एकता सन्देशसभामा उनले यस्तो बताएका हुन् । “सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरूलाई...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् । साथै, उनले एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह गरे । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । ‘हामी साँच्चै...