काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन्। दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् । ‘दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ र केही विशेष वर्गका व्यक्तिहरुसँग नराम्रो व्यवहार गरिरहेको छ । यो निकै नराम्रो स्थिति...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी...
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति उक्त समयमा तोकिएका स्थानमा बिजुली आपूर्ति बन्द गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणले सोमबार (माघ २१) सूचना जारी गरेर अबका आठ दिनसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति...