काठमाडौं । संसद् पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । कांग्रेस पूर्व प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेस पनि संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च गएको हो । “प्रमुख सचेतक र सचेतकको हस्ताक्षर लिएर हामी सर्वोच्च गएका हौँ,” उनले भने । उनका अनुसार पूर्वमहान्यायाधीवक्ता खम्म खातीलाई वारेसमार्फत्...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको कर्णालीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्यो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३...
काठमाडौं । हेटौँडा सडक विस्तार कार्य तत्कालका लागि रोकिएको छ। सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश प्राप्त भएसँगै तत्कालका लागि हेटौँडा सडक विस्तार कार्य रोकिएको हो। सडक सीमा संरक्षण अभियानको क्रममा प्रकाशित सूचनाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। त्यसपछिमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्कालका लागि सडक विस्तार कार्य रोक्न अल्पकालिन अन्तरिम...