Hamro Sanchar

सामाखुसीमा खोला छोपेका स्ल्याबहरू महानगरले निकाल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २६ गते


काठमाडौं, जेठ २६- काठमाडौं महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ ।

महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको हो ।

खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू गरिएको महानगरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्