हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २५ गते
काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो ।
नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दाबी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएकोमा असन्तुष्ट थिए । अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ । प्रदीपका प्रस्तावकमा फर्सु पाण्डे र...
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ। अभियानले प्रेमदीप लिम्बूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिका सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्। यसैगरी, दुई जना अधिवक्तालाई वार्ता सहकर्ता तोकेको छ। वार्ता सहजकर्तामा...
काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ । आज भएको दुबईमा भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले हरायो । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १३१ रनको मामूली लक्ष्य दिएको थियो । जवाफमा बंगलादेशले ३ विकेट क्षतिमा २४।५ ओभरमै लक्ष्य भेट्टायो । नेपालका अभिषेक...