Hamro Sanchar

नारायणकाजीलाई भौतिक पूर्वाधार मन्त्रालय

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ११ गते


Advertisement

काठमाडौं, पुस ११- नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

यसअघि श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा थियो । तर नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो ।


प्रतिकृया दिनुहोस्