Hamro Sanchar

प्रचण्ड सचिवालयले भन्यो : बालकोटबाट नयाँ यात्राको सुरुवात

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १० गते


Advertisement

काठमाडौं । नयाँ सरकार गठनबारे रस्साकस्सी चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यायाको सुरुवात’ भएको बताएको छ । सरकार गठनका बिषयमा कुरा नमिलेपछि माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट ओली निवास बालकोट पुगेका थिए । बालकोटमा अहिले बिभिन्न ४ वटा दलका नेताबीच छलफल चलिरहेको छ ।


प्रतिकृया दिनुहोस्